दोस्रो विवाह गर्दै अन्जु पन्त

लोकप्रिय गायिका अञ्जु पन्तले दोस्रो विबाह गर्ने मानसिकतामा छिन् । छोरी परितोषिकाले हरेक पल आमा अञ्जुलाई विबाहको सल्लाह दिँदै आएका कारण अञ्जुले छोरीकै कारण पनि छोरीको आ,त्मसम्मान र उनको इच्छा पूरा गर्न र आफ्नो भावी जीवनलाई अगाडी बढाउनका लागि पनि विबाह गर्नुको विकल्प नभएको बताइन् ।

चर्चित सिने पत्रकार प्रकाश सुवेदीको टक शो ग्ल्या,मर गफमा कुराकानी गर्दै गायिका पन्तले आँफ्नो काम र पेशालाई सम्मान गर्ने ब्यक्ति आएको खण्डमा विबाह गर्न आँफु तयार भएको स्विकारेकी छिन् ।

यद्यपी उनले पूर्ण रुपमा भने स्विकारेकी छैनन । ०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रेकर्ड गराएकी थिइन् ।

आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| उनको १० बर्ष अघी मनोजसँग सम्बन्ध बिच्छेद भैइ सकेको छ । हेर्नुहोस भिडियो

पूर्वपति मनोजसँग स,म्बन्ध वि,च्छेद भएको करिब १० वर्षको अन्तरमा थुप्रै विबाहका कुराहरु आएको भएता पनि अञ्जुले योबिचमा इ,न्कार गरेता पनि अब भने छोरीले विबाह गर्न सुझाईरहेका कारण आँफुले पनि त्यस विबाहमा सोच्न थालेको कुराकानीका क्रममा बताएकी छिन् । अञ्जुका पन्तका अनुसार उनले अर्को वर्षसम्म विबाह गर्ने भन्ने प्रकाशको प्रश्नमा स्वि,कारेकी छिन् ।

अञ्जु पन्त नेपाली गायन क्षेत्रमा चर्चित गीतहरू गाएकी हुन जसमध्ये न बिर्सें तिमीलाई,म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी आदि रहेका छन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

Leave a Reply