इन्द्रेणीमा दोहोरी खेलेर एकाएक भाइरल भएकी आयुसा गौतम र रबिना

नेपाली लोक दोहोरीमा सबै भन्दा धेरै रोजिएको बाल गायिका हुन् आयुसा गौतम र रबिना बसेल। इन्द्रेणीमा दोहोरी खेलेर एकाएक भाइरल भएकी आयुसा गौतम र रबिना बसेल पहिलोपटक मिडियामा आएका छन् ।

उनीहरु यो समय इन्द्रेणीमा दोहोरी गाए संगै सबैको प्यारी भएका मात्रै छैनन् उनीहरुलाई माया र हौसला दिने दर्शकहरुको लाम छ। सर्बत्र चर्चामा आएका यी दुइ एकसाथ पहिलोपटक मिडियामा आएका हुन् ।

उनीहरु दोहोरी गाउँदै एकसाथ मिडियामा देखिएका हुन्। आयुसा र रबिनाले एकै साथ् गीत पनि गाएका छन भने उनीहरु दुइ ले गएको गीत यो बेला सुटिङ्ग भएको छ।सोहि क्रममा आयुसा र रबिना संग गरिएको यो रमाईलो कुराकानी र बिशेष अन्तरबार्ता हेरेर सबैले माया गरिदिनुहोला :

Leave a Reply