Tag: yuropianchyampiyan.com

नेयमारको दुई गोलमा पीएसजीले युनाइटेडलाई हरायो

१८ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो । नेमारले दुई गोल गरेपछि पीएसजीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको…