Tag: winner

सहज जित रियलको

 स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले इबरलाई ३-१ गोल अन्तरले हराएको हो । खेलको छैटौं मिनेटमा बेन्जिमाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । १३औं मिनेटमा मोड्रिचले…