Tag: wedding bijendra sing

स्वेता खड्का यस्तो देखिइन् दुलही

नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा दोस्रो बिहे गरेकी छन्। प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन्। सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह…