Tag: vharatiy ghatana

सिन्दुर हालेपछि बिवाह रोकियो, बेहुला रिसाएर प्रहरीकै अगाडीवाट बेहुलीको बहिनी लिएर भागे

एजेन्सी । एक अनौठो बिवाह पुरा नहुँदै रोकिएको छ । बेहुलीको सिन्दुर भरेपछि महिला अधिकारकर्मीहरुको सहयोगमा विवाह रोकियो । किनकी त्यो बालविवाह थियो। उमेर नपुगेकी बालिकाको विवाह हुन लागेको थाहा पाएपछि महिला अधिकारकर्मीहरुले प्रहरीसंगको सहयोगमा विवाह रोकेका थिए। यो भारतको…