Tag: TIA ranway

नेपाल-भारत नियमित उडान, ९ महिनापछि सुरु भयो पहिलो उडानबाट १४१ यात्रु भारत गए

नेपाल-भारतबीच नौ महिनापछि आजबाट नियमित हवाई उडान सुरु भएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली उडान गरेको छ । गत चैतमा लकडाउन गरिएयता दुई देशबीच सीधा हवाई हुन सकेको थिएन । यस्तै भारतबाट एयर इन्डियाले नयाँदिल्ली-काठमाडौं-नयाँदिल्ली उडान गर्नेछ ।…