Tag: thif

चारजना मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ

मोरङको विराटनगर महानगरपालिका ४, स्थित नोबेल अस्पतालको परिसरमा पार्किङ गरी राखेको को.३९ प २४४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका ४ स्थित बुढाथोकी मार्गबाट प्रदेश.१–०२–०४२ प ७३४८…