Tag: susan

कमानसिंह, नारायणकाजी र सुसन काण्ड

काठमाडौं। कमानसिंह लामाको मृ’त्युको सेरोफेरोमा खुल्न बाँकी धेरै छ । यस्तो अवस्थामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायधीश शैलीमा फैसला सुनाउनुभएको छ । प्रचण्डले नारायणकाजी श्रेष्ठ र सुसन कर्मचार्यले कमानसिंहलाई अढाई करोड रुपैयाँ दिन नपर्ने भन्नुभयो । नारायणकाजीले पनि…