Tag: sunko mulya

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं – आज साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको…