Tag: sudhir n shreeya

सुधिर र श्रेया फिल्ममै आउन चाहन्छौंः

म्यूजिक भिडियोमा हिजोआज दर्शकले खुबै देख्ने २ मोडल हुन्, सुधिर श्रेष्ठ र श्रेया सिटौला । नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को एक गीतलाई हुबहु उतारेर टिकटक बनाएपछि चर्चामा आएका सुधिर हिजोआज दैनिकजसो म्यूजिक भिडियोको छायांकनमा व्यस्त छन् । उनका टिकटकमा…