Tag: sitaram kantel dhrumus

उधारोमा काम भइरहेको छ, अब त पैसा उठ्छ कि !धुर्मुसुको विश्वास

काठमाडौं । केही समय अगाडि नेपाल क्रिकेट संघका पदाधिकारी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकनका लागि पुगेका चितवन थिए । सोही समय रंगशाला बनाइरहेका सीताराम कट्टेल (धुर्मुस)ले केही प्रस्ताव गरे– रंगशालाको अभिभावकत्त्व तथा अपनत्त्व ग्रहण गर्नुपर्‍यो । राष्ट्रिय प्रतियोगिताहरू…