Tag: sharad adhikari

‘माया बस्छ कि के हो’को फस्टलुक

शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् । चलचित्रको प्रदर्शन मिति हल खुलेसँगै सार्वजनिक गरिने निर्माताले बताएका छन् । चलचित्र ‘माया बस्छ कि के हो’को फस्टलुक सार्वजनिक भएको छ…