Tag: satyam

महानायकसग चलचित्रमा डेब्यु गर्दै प्रिन्स

खुल्ला प्रतिस्पर्धामार्फत बहुप्रतिभाका धनी ९ बर्षे बालक प्रिन्स प्रसिद सिंह थापाले सत्यम मुभिको लागी सर्बोत्कृस्ट अंक हांसिल गरी बालकलाकारको मुख्य भूमिकामा चलचित्र सत्यम मार्फत डेब्यु गर्न लागेका छन । नाताबाद,कृपाबाद,परिवारबाद बाट माथी उठेर पनि नेपाली चलचित्रको विकास निर्माण गर्न…