Tag: sanchar mantriko aaswan

सञ्चार मन्त्रीको फिल्म क्षेत्र खुलाउने आश्वासन

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यसको केही दिनमा सिंगो देश लकडाउन भयो । यसपछि फिल्म निर्माण पनि रोकियो । दशैंदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन भइरहेका छन् । तर,…