Tag: sakkigoni yunit team

‘सक्किगोनि’ दर्शकले मन पराए हेलिकप्टर उडाएको!

काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’ युनिटले कोरोना संक्रमणको त्रासका कारण केही समय रोकिएर पुनः सुरु भएको नयाँ श्रृंखला दर्शकले रुचाएको बताएको छ । पहिलाका श्रृंखलाभन्दा पछिल्लो श्रृंखला दर्शकले अझ बढी रुचाएको ‘सक्किगोनि’ युनिटको दाबी छ ।  सिजन–२ भनेर करिब…