Tag: saharukhkhan

किन शाहरुखले ऐश्वर्यालाई ५ वटा फिल्मबाट निकालेका थिए ?

१ नोभेम्बर १९७३ मा मैंगलूरमा जन्मिएकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४७ वर्षकी भएकी छन् । उनी १९९७ देखि फिल्म अभिनयमा सक्रिय छिन् । कयैन् यादगार फिल्ममा जीवन्त अभिनय गरेकी उनले अभिनेता शाहरुख खानसँग ‘जोश’, ‘देवदास’, ‘मोहब्बतें’ जस्ता फिल्ममा…