Tag: riyal sosida

ला लिगाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो रियल सोसिडाडले

रियल सोसिडाडले ला लिगाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।   आइतबार भएको लिगको खेलमा डिपोर्टिभो अलाभेससँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो। लिगको दोस्रो स्थानमा रहेको सोसिडाडको १२ खेलबाट २५ अंक छ। शीर्ष स्थानको एट्लेटिको…