Tag: rastra pati bidhyadebi vhandari

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई सिध्याउन लागिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्तावको तयारी भएको सुइको पाएपछि ओलीले यस्तो कदम चालेको खुलेको छ । शनिवार अबेर रातीसम्म ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि छलफल भएको थियो । राष्ट्रपतिसंग छलफल गरेर नै…