Tag: ramesh

टिकटक बनाउन खोज्दा २४ वर्षीय रमेश पुलमा झुण्डिएर नदीमा खसे

 शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरुसँग मिलेर पुलमा गएका उनी २० मिटर माथिको पुलबाट बगरमा बजारिँदा अवस्था ग,म्भिर बनेको हो । उनी पुलमुनी केहीबेर झु’ण्डि’एको भिडियो भाइरल बनिरहेको छ। सेल्फी र टिकटक क्रेजका कारण पछिल्ला दिनमा भाइरल बन्नेहरुको होड…