Tag: rajani kanta

भारतीय अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्दै,

भारतका चर्चित अभिनेता रजनिकान्त राजनीतिमा प्रवेश गर्ने भएका छन्। ट्वीटरमा उनले आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्ने विषयको पुष्टि गरेका छन्। रजनिकान्तले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषण गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।…