Tag: puspa khadka

पुष्प खड्का फिल्म गर्न हतारिएको होइन :

म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा फड्को मारेमा अभिनेता पुष्प खड्कालाई फिल्म ‘मंगलम’ ले लाइमलाइटमा ल्याएको थियो । यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यही कारण उनले राष्ट्रिय चलचित्र पुरस्कार समेत हात पारे । यो…