Tag: problem solusation

नेपालमा आएर पुनः परीक्षा दिनुनपर्ने विदेशमा काम गरेका चिकित्सकलाई फर्काउने बाटो सहज बनाइँदै,

काठमाडौं । अमेरिकाका विभिन्न अस्पताल तथा विश्वविद्यालयमा १० वर्ष संक्रमण रोग विशेषज्ञका रुपमा काम गरेका डा. सुदीप गुरुङ पछिल्लो समय नेपाल फर्कन चाहन्छन् । आफूले अमेरिकामा हासिल गरेको चिकित्सकीय अनुभव अब नेपालमा नै प्रयोग गर्ने उनको चाहना छ ।…