Tag: press pratimidhi

प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्ला हुलाक कार्यालयबाटै हुने

जिल्ला हुलाक कार्यालयबाटै पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् । अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ ।उक्त…