Tag: premister k p oli

प्रधानमन्त्रीको शुभकामना सन्देश–राजनीतिक स्थिरता

आजबाट सुरु भएको नयाँ वर्ष सन् २०२१ अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले  व्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री विरुद्ध ११ रिट

 प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। अधिवक्ता सन्तोष भण्डारीलगायत ६ जनाले संवैधानिक इजलासमा संयुक्त रिट निवेदन दर्ता गरेका छन्। रिट निवेदकले…

खुमलटार पुगे शंकर पोखरेल ओलीको सन्देश बोकेर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटलाई तिव्रता दिएका छन्।  बुधवार बिहानमात्रै ओली निकट स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए ।  सरकारले मंगलवार संवैधानिक…

कोभिड खोप अधिकतम नाफाको माध्यम हुनु हुँदैन : प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका…

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री ओली बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए। प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेतवार्ता नियमित प्रकृतिको भएको बताए।…