Tag: prakrau

वहुविवाह गर्ने महिला १५ वर्षपछि पक्राउ

पर्वत। वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गीतादेवी पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको छ।  जिल्ला अदालत पर्वतले २०६२ जेठ २३ गते उनलाई १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी…