सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गरेपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको छायांकन सात महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन । महामारी फैलिनुभन्दा अगाडि फिल्म ‘परदेशी २’ को पोखरामा छायांकन भइरहेको थियो ।…