Tag: patiko nidhan paxi patnile aatmahatya garin

विदेशमा रहेकी श्रीमतीले गरिन् आ’त्मह’त्या नेपालमा चालक श्रीमानको मृ’त्यु भएपछि

काठमाडौं। नेपालमा सवारी चालक रहेका आफ्ना पतिको मृ’त्यु भएको पिरले विदेशमा रहेकी एक युवतीले आ’त्मह’त्या गरेकी छन्। दोलखाको गौरीशंकर गाउँपालिका-८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दु’र्घटनामा परी मृ’त्यु भएको थियो। सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार…