Tag: paramita rana

अभिनेत्री परमिता राणा तानिईन् विवादमा औकातको कुरा गरेपछि

मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवादमा तानिएकी छन् । बिहीबार समाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए । अभिनेत्री रााणले बुधार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी…