Tag: online

पुनः श्रम स्वीकृति लिन सकिने अनलाइनबाटै

‘‘केही सिस्टममा सुधारको काम गर्दै छौं,’’ विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानले भने, ‘‘सम्पूर्ण प्रक्रिया सकेपछि हामी काम सुरु गर्छौं ।’’ यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने बताएका छन् । यसका साथै श्रम…