Tag: nepalpolice

२४ घण्टा नबित्दै ७ लाख ४० हजार सिसिटिभीमार्फत प्रहरीले फेला पार्‍यो

नेपालगन्ज। अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारी बुझाएको छ। नेपालगन्जमा अटो रिक्सा चडेर दाङ जाने क्रममा सोमबार नागको पैसा राखेको झोला नागले प्रहरीलाई खबर गरेका…

दुई जना एसपी र एक इन्स्पेक्टर निलम्बित

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ।  प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन्।  निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले पुष्टि गरे…