Tag: nepalifilmpardesi2

‘परदेशी २’ को छायांकन अन्योलमा

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गरेपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको छायांकन सात महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन । महामारी फैलिनुभन्दा अगाडि फिल्म ‘परदेशी २’ को पोखरामा छायांकन भइरहेको थियो ।…