Tag: nepali pradhanmantri

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री ओली बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए। प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजागाईंले प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेतवार्ता नियमित प्रकृतिको भएको बताए।…