Tag: nepali filmaachal

आँचल र मिलनको सहकार्य फिल्ममा कहिले ?

नायिका आँचल शर्माले लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियो काम गरिरहेकी छिन् । आँचलले लकडाउनपछि कुनै नयाँ चलचित्रमा साइन भने गरेकी छैनन् । आँचलले अभिनय गरेको चलचित्र ‘झिंगे दाउ’ मात्र रिलिजका लागि तयार छ । उनै, आँचलले काम गरेका भिडियोहरुमध्ये…