Tag: nepali actors manoj gajurel

छिट्टै दाम्पत्य जीवनमा जोडिँदै हाँस्यकलाकार मनोज गजुर

काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो बिवाह गर्ने भएका छन् । एक टेलिभिजन कार्यक्रको अन्तवार्तामा गजुरेलले आफू चाँडै बिवाह बन्धनमा बाधिने बताएका हुन्। उनले भने ‘चाँडै नै तपाईको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु, हामी…