Tag: nepal amerika

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन १८–२० सम्म

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१  जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय…