Tag: nayika jalshah

जल शाहको कमब्याकको प्रतिक्षा

नेपाली फिल्म क्षेत्रमा आफ्नो अलग पहिचान बनाएकी अभिनेत्री जल शाहको ९० को दशकमा नेपाली फिल्ममा ठूलो बोलबाला थियो । कयौं उत्कृष्ट र सुपरहिट फिल्म दिएकी उनी करीब एक दशकदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी छन् । उनै, जल आइतवार आफ्नो…