Tag: mahadhibeshan

फागुनमा महाधिवेशन हुँदैन, अब राम्रो नेतृत्व आउँछ :

 नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फागुनमा कांग्रेस महाधिवेशन सम्पन्न हुन नसक्ने बताएका छन् । उनले मतदाताको नामावली अहिलेसम्म तय हुन नसकेकाले पनि फागुनमा महाविधेशन सम्भव नभएको बताए । उनले विहारमा निर्वाचन सकिएको उदाहरण दिँदै कोरोनाले महाधिवेशन प्रभावित पार्न नहुने…