Tag: letesswetakhadkawedding.com

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

नायिका स्वेता खड्काले छोटो प्रतिक्रिया दिदै अनलाइनखबरसँग भनिन्–‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार…