Tag: kp oli

अन्तिम मौका ओली र देउवालाई

समयले व्यक्तिलाई गल्ती सुधार गर्ने मौका बिरलै दिन्छ । यस्तो मौका राजनीतिक नेताहरूले त झनै कम पाउँछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाले भने यस्तो मौका पटक पटक पाए । ओली र देउवाले…