Tag: kiran shrestha nepali actors

‘कान्छी मट्याङ ट्याङ’मा किरण–श्रेया, एलिना–अजयको प्रेम

गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक भएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपासिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको संगीत छ । यो…