Tag: khelpati

‘ धेरै खेल संघमा गणतन्त्र आउँछ ’

‘नयाँ ऐनले संघका पदाधिकारीलाई दुई कार्यकाल भन्दा बढी नबस्न भनेको छ । धेरै संघमा अब गणतन्त्र आउँछ । जनवाद आउँछ ।’ कोईरालाले खेलपाटीसंग भने, ‘चालिसौं वर्षदेखि संघको नेतृत्व गरेर यसलाई लालपुर्जा बनाएर बसेका छन् । त्यो गलत भएको छ…