Tag: janata sambandi

बुधबार देशभर प्रदर्शन गर्ने जसपाले

 जनता समाजवादी पार्टी (जसपा) ले बुधबार अर्थात् पुस ८ गते देशभर प्रदर्शन गर्ने भएको छ । सोमबार काठमाडौंमा बसेको जसपाको आकस्मिक बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।  बैठकपछि अध्यक्ष द्वय महन्थ…