काठमाडौं, २२ मंसिर । नेपाली आधुनिक संगीतका अग्रज गायक जगतमर्दन थापाको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा…