Tag: india kwin yadab

क्वीन यादव पक्राउ

 भारतमा ‘फेसबुक क्वीन’को रूपले परिचित किरण यादव पक्राउ परेकी छन् । हिन्दु देवीदेवताको बारेमा अभद्र टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक भावना भड्काउले पोस्ट गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।  भारतमा…