Tag: holiday

हप्तामा २ दिन बिदा दिन सिफारिस

काठमाडौं। सातामा २ दिन बिदा दिन अध्ययन समितिले सिफारिस गरेको छ । पर्यटन मन्त्रालयले यस सम्बन्धी सुझाब दिन गठित कार्यदलले सातामा २ दिन बिदा दिन सिफारिस गरेको हो। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा…