Tag: forin corona vairas

कोरोना संक्रमण दरघटेकै हो  ?

काठमाडौँ — मुलुकमा कोभिड–१९ को संक्रमण दरमा पछिल्ला केही दिनयता कमी देखिए पनि वास्तविकता थाहा पाउन अझै कुर्नुपर्ने विज्ञहरूले बताएका छन् । हाल सय जनाले परीक्षण गराउँदा पहिलेको तुलनामा पोजिटिभ रिपोर्ट आउने संख्यामा कमी देखिएको छ । एक सातायता कोभिडको दिनहुँ…