Tag: foren country

चिकित्सकको अभावमा उपचार समस्या

दरबन्दीअनुसारका चिकित्सक नहुँदा  जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ ।  दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा  अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै  छ । लामो समयदेखि जिल्ला अस्पताल र…