Tag: facebook problem

विश्वभर आयो म्यासेन्जरमा समस्या

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो । म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् ।…