Tag: etaliko napali

इटलीको नापोलीले आफ्नो रंगशालालाई म्याराडोना नामाकरण गर्ने

काठमाण्डाै – इटलीको नापोलीले आफ्नो रंगशालालाई स्वर्गीय खेलाडी डिएगो म्याराडोनाको नामबाट नामाकरण गर्ने भएको छ । अर्जेन्टीनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी ‘ए’ उपाधि…